भिन्तुना र्याली
भिन्तुना र्याली

नेवाः समुदायको नयाँ वर्ष न्हूदँ (नेपाल संवत्)को अवसरमा काठमाडौंको वसन्तपुरबाट सुरु भएको भिन्तुना र्यालीमा सहभागीहरू । नेपाल संवत् नयाँ वर्षको स्वागत गर्दै निकालिएको र्यालीमा सहभागीहरूले सांस्कृतिक झाँकी तथा परम्परागत पहिचान झल्काउने प्रस्तुति प्रदर्शन गरेका छन् ।
