६० सेकेन्डमा आज

२०२६ नोभेम्बर ६ · पछिल्ला २४ घण्टाका मुख्य समाचार

आजका मुख्य समाचार, एकपछि अर्को कार्डमा। अघि बढ्न स्वाइप वा ट्याप गर्नुहोस्।

Nepali Family

वैदेशिक रोजगार

साउदीमा ड्रोन आक्रमणमा मारिएका नेपालीको परिवारले ७२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने

साउदी अरबमा ड्रोन आक्रमणमा परी मृत्यु भएका महोत्तरीका नेपाली श्रमिक भरत महतोको परिवारले १ लाख ८१ हजार साउदी रियाल अर्थात् ७२ लाख रुपैयाँभन्दा बढी रकम पाउने भएको छ। नेपाली दूतावास रियादको पहलमा रोजगारदाता कम्पनीले सेवा सुविधाबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल उपलब्ध गराउन सहमति जनाएको हो।

पूरा समाचार पढ्नुहोस् →
१ / ६