वैदेशिक रोजगार सहायता

आपत्कालीन नम्बरहरू →

विदेशमा काम गर्ने नेपाली र उनीहरूका परिवारका लागि: आधिकारिक सम्पर्क, जानकारी र हाम्रा समाचार।

आधिकारिक सम्पर्क

सम्पर्कहरू थपिँदै छन्।

समाचार र जानकारी

सबै हेर्नुहोस् →

साउदीमा ड्रोन आक्रमणमा मारिएका नेपालीको परिवारले ७२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने

साउदी अरबमा ड्रोन आक्रमणमा परी मृत्यु भएका महोत्तरीका नेपाली श्रमिक भरत महतोको परिवारले १ लाख ८१ हजार साउदी रियाल अर्थात् ७२ लाख रुपैयाँभन्दा बढी रकम पाउने भएको छ। नेपाली दूतावास रियादको पहलमा रोजगारदाता कम्पनीले सेवा सुविधाबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल उपलब्ध गराउन सहमति जनाएको हो।