महेन्द्रनगरका दुई स्थानमा आकाशे पुल तयार, लक्ष्मीनियामा निर्माण जारी
धनुषाको महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न भएका छन्। रङरोगन र सजावटको काम सकिएपछि सञ्चालनमा ल्याइनेछ भने लक्ष्मीनियामा तेस्रो पुल निर्माण भइरहेको छ।

जिल्ला थिचेर त्यहाँको समाचार हेर्नुहोस्। गाढा रङ = यो हप्ता धेरै समाचार।
जिल्ला सीमा: geoJSON-Nepal (MIT लाइसेन्स)। देखाउनका लागि सरलीकृत।