कोशी प्रदेश

सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द, मधेशका पाँच जिल्लामा सिँचाइको सपना फेरि अनिश्चित

मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको बाँध तथा विद्युत्गृह निर्माणसम्बन्धी नयाँ ठेक्का प्रक्रिया रद्द भएपछि आयोजना थप अनिश्चित बनेको छ।