शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

अजयबाबु शिवाकोटी पुगे साइबर ब्युरो

अजयबाबु शिवाकोटी पुगे साइबर ब्युरो

अजयबाबु शिवाकोटी पुगे साइबर ब्युरो
पूरा फोटो हेर्नुहोस्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको साइबर ब्युरो पुगेका छन् । शिवाकोटी आइतबार दिउँसो ब्युरो पुगेका हुन् ।

चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता भएपछि उनी त्यहाँ पुगेका हुन् ।