वीरगञ्ज कारागारबाट एक जना कैदी फरार
वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि गरे।
