लेखकका समाचार

Suvash

महेन्द्रनगरका दुई स्थानमा आकाशे पुल तयार, लक्ष्मीनियामा निर्माण जारी

धनुषाको महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न भएका छन्। रङरोगन र सजावटको काम सकिएपछि सञ्चालनमा ल्याइनेछ भने लक्ष्मीनियामा तेस्रो पुल निर्माण भइरहेको छ।

औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न तीन महिनाभित्र नियम बनाउन सर्वोच्चको आदेश

औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न तीन महिनाभित्र नियम बनाउन सर्वोच्चको आदेश

सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द, मधेशका पाँच जिल्लामा सिँचाइको सपना फेरि अनिश्चित

मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको बाँध तथा विद्युत्गृह निर्माणसम्बन्धी नयाँ ठेक्का प्रक्रिया रद्द भएपछि आयोजना थप अनिश्चित बनेको छ।

फेटा घटनाले उठायो प्रहरीको बल प्रयोगमाथि प्रश्न, घाइतेको उपचारदेखि दोषीमाथि कारबाहीसम्म माग्दै पूर्वमुख्यमन्त्री सोनल

फेटा घटनाले उठायो प्रहरीको बल प्रयोगमाथि प्रश्न, घाइतेको उपचारदेखि दोषीमाथि कारबाहीसम्म माग्दै पूर्वमुख्यमन्त्री सोनल