एनपीएलमा सोमपालको पहिलो अर्धशतक

एनपीएलमा सोमपालको पहिलो अर्धशतक

एनपीएलमा सोमपालको पहिलो अर्धशतक
पूरा फोटो हेर्नुहोस्

कर्णाली याक्सका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

एनपीएलमा पहिलो सिजनदेखि कर्णालीको कप्तानी सम्हाल्दै आएका सोमपालको यो पहिलो अर्धशतक हो ।

सोमपालले त्रिवि क्रिकेट रंगशालामा विराटनगरविरुद्ध २७ बलमा ५० रन पूरा गरेका हुन् । उनले अर्धशतक प्रहार गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गरे ।