पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
पूरा फोटो हेर्नुहोस्

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको हो ।