पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे

पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे

पाँचौं विकेटको रुपमा सुदूरपश्चिमले गुमायो पाण्डे
पूरा फोटो हेर्नुहोस्

। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।

सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको हो । उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पभेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।